बीमा समितिको कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् । गत जेठमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गर्दै आएका थिए ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।