IME Life New

बीमा दाबीको टुङ्गो नलागेपछि शुभम पावरले समयमा एजिएम गर्न नसक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा दाबीको टुङ्गो नलागेपछि शुभम पावर लिमिटेडले समयमै साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सभा गर्नका लागि ३ महिना म्याद थप गर्न स्वीकृति माग्दै धितोपत्र बोर्डलाई पत्राचार गरेको छ ।

कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनामा गत असार २ गते आएको बाढीले व्यापक क्षति पुर्याएको कम्पनीले बताएको छ । साथै, सोको पुनर्निर्माण कार्य तिब्र गतिमा भईरहेको र बीमा दाबीको टुङ्गो नलागेपछि निर्धारित समयभित्र साधारण सभा गर्न नसकेको कम्पनीले जनाएको छ ।

Esewa
Crest
1704170728793

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS