IME Life New

बालमन्दिर जग्गा प्रकरणः यी २० जनाविरुद्ध पक्राउ पुर्जी जारी (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको जग्गा विवादबारे अनुसन्धान गर्न २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौंले बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई ती २० जनाविरुद्ध पक्राउ पुँजी जारी गर्न अनुमति दिएको हो। बाल संगठनका तत्कालीन पदाधिकारीले मिलेमतोमा व्यापारिक घरानासँग मिलेर भाडा सम्झौता गरेर बाल मन्दिरलाई नोक्सानी गरेको उनीहरुमाथि आरोप लगाइएको छ।

Esewa
Crest

बाल मन्दिरलाई नोक्सानी हुने गरी भाडा सम्झौता गरेर ठगी गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ।

पक्राउ पुर्जी जारी भएका २० जना

  • रिता सिंह (बालमन्दिरकी तत्कालीन अध्यक्ष)
  • तुलसी नारायण श्रेष्ठ
  • गणेशभक्त श्रेष्ठ
  • सुमन शाक्य
  • कृष्णशंकर शाह
  • श्यामकुमार आले
  • सुवासकुमार पोखरेल
  • गोपाल श्रेष्ठ
  • प्रचण्डराज प्रधान
  • पुरुषोत्तमराज जोशी
  • श्रद्धा संघाई
  • अमिन सिंहानिया
  • सिद्धार्थ केडिया
  • कीर्तिप्रसाद पाण्डे
  • रामकाजी कोने
  • योगेन्द्रबहादुर शाही
  • दीपकदास श्रेष्ठ
  • चिरञ्जीवी तिवारी
  • प्रवीणराज जोशी
  • मुरारीनिधि तिवारी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS