IME Life New

बहुचर्चित गुठी विधेयक अन्ततः फिर्ता लियो सरकारले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने निर्णय गरेकी हुन् । गुठी समर्थकले बुधबार बृहत्त आन्दोलन गर्ने घोषणा गरेपछि सरकारले विधेयक फिर्ता दिएको हो।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ताको घोषणा गरेकी छिन्।
सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकिकरण र संशोधन गर्न बनेको विधेयकको काठमाडौंवासीले कडा प्रतिकार गर्ने तयारी गरिरहेको अवस्थामा सरकार पछि हटेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS