IME Life New

बरुण हाइड्रोपावरको साधारण सभा माघ १२ गते, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको यसअघि स्थगित १८औं वार्षिक साधारण सभा माघ १२ गते हुने भएको छ । यसअघि कम्पनीले पुस २९ गतेको लागि तय गरेको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा विहान ९ बजे भर्चुअल माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३ साल असार २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्तावलाई पारित गर्ने जनाएको छ ।

Esewa
Crest

पुस २९ गतेको साधारण सभाका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS