IME Life New

बन्द भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रको सहभागितामा सञ्चालनको प्रयास गरिनेछः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बन्द भएका सार्वजनिक संस्थानलाई सञ्चालनका लागि निजी क्षेत्रको सहभागिता बढाउने घोषणा गरेका छन्।

संसद्मा आज आगामी आर्थिक वर्षका सिद्धार्थ र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो घोषणा गरेका हुन्। ‘बन्द भएका सार्वजनिक संस्थानलाई निजी क्षेत्रको सहभागितामा सञ्चालनको प्रयास गरिनेछ’, उनले भने।

Esewa
Crest

यसैगरी आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने पनि महतले बताए। ‘निजी क्षेत्र प्रतिस्पर्धी रहेका क्षेत्रमा रहेका सार्वजनिक संस्थानलाई निजीकरण गरिनेछ’, उनले भने, ‘त्यस्ता सार्वजनिक संस्थानको शेयर बिक्री वा व्यवस्थापन करारमार्फत विनिवेश गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS