IME Life New

बढ्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुन चाँदीको मूल्यमा बृद्धि भएको छ । मंगलबारको तुलनामा छापावाला सुन प्रति तोला चार सय रुपैयाँले बृद्धि भई आज ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी मंगलबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS