IME Life New

बढ्यो पेट्रोलको मुल्य, कति पुग्यो प्रतिलिटरको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । शुक्रबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र पेट्रोल लिटरमा १ रुपैयाँले मुल्य बठाएको हो ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालिम मूल्य कार्यविधि, २०८० अनुसार सो मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

Esewa
Crest
638304107123600661

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS