IME Life New

बजार भारी अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २,७४९ दशमलव ८५ को विन्दुमा कायम हुँदा सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्था, साहस उर्जा र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । यूनिलिभर नेपालका लगानीकर्ताले १ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज आइसीएफसी फाइनान्स कम्पनी र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS