IME Life New

बजार बढ्दा १० कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव १४ अंकले बढेर २,०६० दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज बजार बढ्दा १० कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चार कम्पनीका लगानीकर्ताले ९ दशलमव ६५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ८६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS