IME Life New

बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज १२.२९ अंकले बढेर १९८४.४३ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १७६ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ६३ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन ६ वटाको कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृतमध्ये ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता शेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गोर्खाज फाइनान्सः १० करोड २१ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ७ करोड ८८ लाख रुपैयाँ
  • पिपुल्स पावरः ७ करोड १९ लाख रुपैयाँ
  • रुरु जलविद्युतः ६ करोड ८८ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ६ करोड ६५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड ६४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ५५ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड २६ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ४ करोड ७२ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सः ४ करोड ३३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS