IME Life New

बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

बजार बढ्दा १७६ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ५९ वटाको ओरालो लागेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ३०९ कम्पनीका ८९ लाख २९ हजार १५२ कित्ता शेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२०.३५ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीको संस्थापक शेयरको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ५६ करोड २० लाख रुपैयाँ
  • शिवम सिमेन्टः १६ करोड ४१ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १३ करोड ४१ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः १३ करोड ३७ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ९ करोड ७९ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ७ करोड ८६ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ७ करोड ३८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड ५२ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ४ करोड ७४ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः ४ करोड ४४ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS