IME Life New

बजार घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २२ अंकले घटेर २,७३१ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको १४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साना किसान विकास बैंकको १० करोड रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको पनि १० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS