IME Life New

बजार घट्दा यी हुन् सर्वाधिक कमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ७१ अंकले घटेर २,०४९ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मुल्य बढेको छ भने १२८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै कालिका पावर र सिंगटी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशलमव ५६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS