IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज तिहार अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य बढेको बजारमा आज भने ११ दशलमव ८५ अंकले घटेर १,८५२ दशलमव ०८ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ८३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापु मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल्सको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS