IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको छ । आज ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको कारोबार भएको छ । बैंकको १२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको बुक क्लोज पनि भएको हो । आज कम्पनीको शेयर मुल्य ४४३ रुपैयाँ रहेको छ ।

त्यस्तै,महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको ११ करोडको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १० करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको शेयर मुल्य आज ४४५ रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS