IME Life New

बजार घटे पनि ठूला ब्रोकरको फ्लोरसिट हेर्दा आशा पलाएको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माघ १० गते बुधबार नेप्से परिसूचक २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १०.२५ अंकले घटेको छ।

बजारमा ३ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ।

Esewa
Crest

ब्रोकर नम्बर ५८ बाट ६३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३३ करोड २७ लाख रुपैयाँको खरिद छ भने ३० करोड ५५ लाख रुपैयाँको बिक्री छ।

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट २९ करोड ७४ लाख रुपैयाँको खरिद छ भने १३ करोड ८३ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS