IME Life New

बजारमा घट्दा १६१ कम्पनीको शेयरमूल्यमा गिरावट, कारोबारमा भने सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

नेप्से परिसूचक आज १०.१० अंकले घटेर १८३७.७१ को विन्दुमा झरेको छ। हिजोको तुलनामा कारोबार भने बढेर डेढ अर्ब रुपैयाँ माथिको भएको छ।

Esewa
Crest

सूचक घट्दा ६२ वटा कम्पनीको शेयरभाउ घटेको छ भने १६१ वटाको घटेको छ। १४ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज २९२ वटा सूचीकृत कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८.३४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन माउन्ट इनर्जीको सर्वाधिक कारोबार भएको छ। यो दिन ३६ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज सिंगटी हाइड्रो इनर्जीका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

आज बिशाल बजार कम्पनीका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९.५३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS