IME Life New

बक्र इदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इद (उल–अजहा) परेकोले सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।

Esewa
Crest

२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदका दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो। सोही पर्वका अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS