IME Life New

फोनपे र कोरियाको भुक्तानी नेटवर्कबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनीबीच सम्झौता भएको छ । फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी बीच क्रस बोर्डर क्यूआर सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता अनुसार दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यता मा काम गर्ने छन् । फोनपे र GLN को यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन । कोरियाबाट नेपाल आउने GLN प्रयोगकर्ताहरूले Hana 1Q, KB Wallet, iMbank, Toss, Hana Money र GLN App जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा Realtime Payment QR भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।

Esewa
Crest

“विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप GLN र फोनपेसंग यो सहयोगी यात्रामा म उत्साहित छु,” GLN का CEO, Kyungho Kim ले भने, “यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ, तेसै परस्पर सीमाहरू बिच innovative payment solutions प्रदान गर्ने हाम्रो मिशनलाई पनि लाई सार्थक तुलाएको छ ।”

फोनपेका CEO Mr. Diwas Kumar ले यो सहकार्य गरेर कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS