IME Life New

फागुन १३: बजार २००० तल बन्द हुँदा ठूला ब्रोकरबाट प्यानिक सेल आएकै हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक फागुन १३ गते (आइतबार) १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २६.८१ अंकले घटेको छ।

बजारमा ३ अर्ब ८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ३१ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १६ करोड ५४ लाख रुपैयाँको खरिद भएको छ भने १५ करोड ३३ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट १४ करोड ६४ लाख रुपैयाँको खरिद भएको छ भने १६ करोड ६१ लाख रुपैयाँको बिक्री भएको छ। आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

बजार २००० तल बन्द भए पनि ठूला ब्रोकरको फ्लोरसिट हेर्दा प्यानिक सेल नआएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS