IME Life New

प्रिमियर इन्स्योरेन्स २७ औ बर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी २७ औ बर्षमा प्रवेश गरेको छ । सोमबार देखि प्रिमियर इन्स्योरेन्स कम्पनी २७ औ बर्षमा प्रवेश गरेको हो ।

कम्पनीले आफनो २७ औ बार्षित्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने बीमा समिति, बीमीत , अभिकर्ता, सर्भेयर र कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ )विश्वराम तिमिलाले अत्यावश्यक काम बाहेक अरु बेलामा घरमै सुरक्षित रुपमा लकडाउनको पालना गर्न बीमीत, अभिकर्ता, सर्भेयरलाई आग्रह गरेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS