IME Life New

प्राइम कमर्शियल बैंकले शेयरधनीलाई १५% बोनस शेयर दिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज पौष ६ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS