IME Life New

प्रभु बैंकको ६ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ ।

प्रस्तावित शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड प्रपर टेस्ट को मापदण्ड पूरा हुने आवश्यक कागजात सशित सूचना जारी भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्ने छ । संस्थापक शेयरधनीहरुले निवेदन नदिएको खण्डमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रि गरिने बैंकले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS