IME Life New

प्रभु बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कैलालीको टिकापुरमा प्रभु बैंकले नयाँ शाखा सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।

टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्र बहादुर रावलले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

Esewa
Crest

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

टिकापुर शाखा समेत गरी बंैकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS