IME Life New

प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ स्थित चन्द्रौटामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले गरे ।

बैंकको चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS