IME Life New

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई मातृशोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई मातृशोक परेको छ ।

प्रभु ग्रुपका संस्थापक देवीप्रसादकी आमा यमकुमारी भट्टचनको बिहीबार राति पौने ११ बजेतिर काठमाडौंमा निधन भएको हो। उनी ८६ वर्षकी थिइन्।

Esewa
Crest

यमकुमारीको आज अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ। यमकुमारीका दुई छोरा र दुई छोरी छन्।

देवीप्रकाश भट्टचन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद पनि हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS