IME Life New

प्रभु इन्स्योरेन्सको संचालकमा निरज लम्साल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु इन्स्योरेन्सको संचालक समितिमा निरज लम्साल चयन भएका छन् । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी प्रभु बैंकको तर्फबाट अशोक खड्गीले प्रतिनिधित्व गर्दै आएकोमा बैंकको पत्रअनुसार लम्साललाई सो पदमा चयन गरेको हो ।

बैंकको जेठ २३ गतेको पत्रअनुसार सोही बैंकको निरज लम्साललाई प्रतिनिधित्व गरी पठाएकाले इन्स्योरेन्स कम्पनीले यनलाई संचालक समितिमा चयन गरेको छ ।

Esewa
Crest

कम्पनीको असार १५ गते बसेको संचालक समितिको बैंठकबाट लम्साललाई संचालक समितिमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS