IME Life New

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत किसान र देशलाई कृषिमा आत्मनिर्भर बनाउन उन्नत जातको विउ, समयमै मल उपलब्ध गराउने लगायतका कार्यक्रम समावेश गरिएको अर्थ मन्त्री वर्षमान पुनले बताए।

पहाडी उच्च क्षेत्रका २ हजार हेक्टर जग्गामा फलफुल खेती विस्तार गर्न दिइन्छ । आगामी वर्ष फलफुलको कम्तिमा ७ लाख गुणस्तरीय विरुवा उत्पादन गर्ने गरी १४ सरकारी फर्मको विस्तार गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS