काठमाडौं । कोरोना महामारीले विश्वभर पारेको प्रभाव नियन्त्रणको लागि सरकारले भोलिदेखि घोषणा गरेको ८ दिने थप लकडाउनको सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन सुरु गरेका छन् । https://www.facebook.com/watch/live/?v=220024442581794&ref=watch_permalink
प्रधानमन्त्रीद्वारा राष्ट्रको नाममा सम्बोधन (प्रत्यक्ष प्रशारण हेर्नुहोस्)

















