IME Life New

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए। सो प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए।

Esewa
Crest

प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे डाकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS