IME Life New

पोखराको चिप्लेढुङ्गामा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पोखराको चिप्लेढुङ्गामा समृद्धि फाइनान्सले शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरी प्रसाद भट्टराईले गरेका हुन् ।

मकवानपुरको हेटौंडामा प्रधानकार्यालय रहेको उक्त कम्पनीको काठमाडौंको पुतलीसडक र बुटवलमा शाखा कार्यालय रहेको छ ।चितवनको नारायणगढमा पाँचौ शाखा संचालनमा आइसकेको र चाँडै उद्घाटन हुने पनि कम्पनीले जनाएको छ। नयाँ शाखा कार्यालयहरुसहित देशभरि कम्पनीको शाखा सञ्जाल पाँच ओटा पुग्ने कम्पनीले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS