IME Life New

पोखराको चिप्लेढुङ्गामा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखराको चिप्लेढुङ्गामा समृद्धि फाइनान्सले शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरी प्रसाद भट्टराईले गरेका हुन् ।

मकवानपुरको हेटौंडामा प्रधानकार्यालय रहेको उक्त कम्पनीको काठमाडौंको पुतलीसडक र बुटवलमा शाखा कार्यालय रहेको छ ।चितवनको नारायणगढमा पाँचौ शाखा संचालनमा आइसकेको र चाँडै उद्घाटन हुने पनि कम्पनीले जनाएको छ। नयाँ शाखा कार्यालयहरुसहित देशभरि कम्पनीको शाखा सञ्जाल पाँच ओटा पुग्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS