IME Life New

पुँजीबजार सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पुँजीबजार सम्बन्धि एक दिने छलफल तथा अन्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । स्टक बोक्रर एशोसिएशन अफ नेपाल र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को संयुक्त आयोजनामा काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

संचार माध्यम मार्फत पुँजीबजारको बिषयमा कलम चलाउदै आएका २५ जना भन्दा बढीको सहभागीता रहेको उक्त कार्यक्रममा मार्जिन कारोबार तथा ब्रोकर कम्पनीहरुको बिषयमा जानकारी गराईएको थियो । मार्जिन कारोकार गर्नका लागि सिडिएसमा राफसाफ तथा भण्डारणको लागि आवश्यक पूर्वधार थप गर्न प्रस्ताव भए बमोजिम काम भईरहेको पूर्व अध्यक्ष रेग्मीले जानकारी दिए ।

Esewa
Crest

संचार माध्यम मार्फत पुँजीबजारको बिषयमा कलम चलाउदै आएका आर्थिक पत्रकारहरुलाई क्षमता अभिवृद्धिको गर्ने उद्देश्यले गरिएको यस कार्यक्र्रलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता एशोसीयसनका अध्यक्ष भरत रानाभाटले व्यक्त गरेका छन् ।
पछिल्लो समय आर्थिक पत्रकारहको क्षमता अभिवृद्धिको लागि विभिन्न निकायसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS