IME Life New

पिपुल्स पावरले आइपीओ निष्काशन गर्ने, बोर्डमा पेश गर्यो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड रुपैयाँ बराबरको ८० लाखको शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

कम्पनीले बैशाख १२ गते बोर्डमा आवेदन दिएको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले लमजुङमा ४९।६ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS