IME Life New

पाटनको उच्च अदालतमा एनआईसी एशिया बैंकले एटिएम संचानमा ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंक लिमिटेडले ललितपूरको पाटनस्थित उच्च अदालतमा एटिएम संचानमा ल्याउने भएको छ । अदालत परिसरमा ग्राहक तथा उच्च अदालतमा कार्यरत कर्मचारीहरुको सुिविधालाई ध्यानमा राखी बैंकले एटिएम संचानमा ल्याउने भएको हो ।

सो सम्बन्धमा ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवन स्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्बन्धमा अदालत र बैंकबीच सम्झौता भएको छ ।

Esewa
Crest

उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS