IME Life New

पाँच महिनामा पाँच लाख बढी पर्यटक भित्रिए, सबैभन्दा धेरै भारतीय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२४ को पहिलो ५ महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीबाट मेसम्म ५ लाख ६ हजार २८० पर्यटक नेपाल भित्रिएका हुन्।

यो ५ महिनामा सबैभन्दा बढी पर्यटन भारतबाट भित्रिएका छन्। त्यसपछि चीन र अमेरिकाबाट पर्यटन नेपाल भ्रमणका लागि आएका छन्।

Esewa
Crest

पर्यटन बोर्डका अनुसार यो वर्ष जनवरी ७९ हजार १००, फेब्रुअरी ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ र मेमा ९० हजार २११ पर्यटन नेपाल भित्रिएका छन्।

यस ५ महिना भारतबाट मात्र १ लाख ४८ हजार ८६१ पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै चीनबाट ४६ हजार ६७१ र चीनबाट ८ हजार ३८१ पर्यटन भित्रिएको पर्यटन बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS