IME Life New

पठाओका चालक र यात्रुले दुर्घटना वापत ५ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। पठाओमा चढ्ने यात्रुहरुको पनि बीमा भएको छ। पठाओ नेपाल प्रा, राइड शेयरिङ तथा फुड डेलिभरी एपले ग्राहक र चालकको बीमा गरेको जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको हो। राइडको दौरान कुनै पनि ग्राहक तथा चालकको दुर्घटनाका कारणले मृत्यु, अपांगता भएमा बढीमा ५ लाख रुपैयाँसम्म बीमाबाट उपलब्ध हुने छ।

Crest

कुनै पनि ग्राहक तथा चालकले १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउने छन्। यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपछि ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS