IME Life New

पञ्चकन्या माई हाइड्रोपावरको तीन आर्थिक वर्षको साधारण सभा पुस २८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले चौंथो, पाँचौं र छैठौं वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभा कुपन्डोल बैंक्वेट, ललितपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना (महिला समेत) सञ्चालकको निर्वाचन गर्ने, आथिृक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निार्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS