IME Life New

पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठ सुप्रबल जनसेवाश्रीद्धारा बिभुषित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको उधोग तथा व्यवशायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै आएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रेष्ठलाई राष्ट्रपति विद्या देवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरेकी हुन् ।

नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उधोग तथा व्यवशायिक क्षेत्रबाट आमजनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याए बापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरिएको हो ।

Esewa
Crest

राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS