IME Life New

नौ महिनामा सानिमा लाईफको कुल बीमा शुल्क आर्जन ३५ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

छोटो समयमै सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमै आक्रामक व्यापार गरेको वित्तिय विवरण प्रकाशन गरेको छ ।

इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम १३४६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म  ३५ करोड ७१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ९१२ प्रतिशतले वृद्धि हुँदै २४  करोड ९५ लाख पुगेको छ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ७ करोड ६८ लाख खुद नाफा गरेको छ। कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ।

कम्पनीको जगेडा कोषको आकार ९९ प्रतिशतले वृद्धि भएर १३  करोड २० लाख पुगेको छ भने जीवन बीमा कोष १५ करोड ९३ लाख   पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS