IME Life New

नेष्डो समृद्ध लघुवित्तकी अध्यक्ष लामिछानेले ग्रहण गरिन् सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्थाकी अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ दफा १२७ को उपदफा (१) बमोजिम असार १७ गते सोमबारको दिन नेपाल राष्ट्र बैंक पोखराका कार्यालय प्रमुख निर्देशकले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षमा उनलाई चयन गरेको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS