IME Life New

नेशनल हाइड्रोपावरको पहिलो पटक लाभांश घोषणा, कति दिदैछ बोनस र हकप्रद शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले इतिहासमै पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजीको १९.५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १८.५२५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९.५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले बोनस शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त बोनश शेयर तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि फागुन ३० गते वार्षिक साधारणसभा बोलाएको छ ।

Esewa
Crest

सभाले सञ्चालक समितिमा ७ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई २५ प्रतिशतमा खरिद गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS