IME Life New

नेरुडे लघुवित्तले फागुन २२ गते डाक्यो चौधौ वार्षिक साधारणसभा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। नेरुडे लघुवित्त वित्तीय संस्थाले फागुन २२ गते १४ औ वार्षिक साधारणसभा बोलाएको छ। संस्थाले यस अगाडि नै चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांस घोषणा गरेको थियो। संस्थाले ८ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभा लैजानेछ। हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ७२ लाख रुपैयाँ रहेको छ।

साधारणसभाका लागि संस्थाले फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ। फागुन ६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्ने छन्।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS