IME Life New

नेप्से २१०० माथि बन्द भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आज पुस ३ गते २१०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक करिब ४६ अंकले बढेर २१०६.४८ विन्दुमा बन्द भएको हो। बजार २.२३ प्रतिशतले वृद्धि हुँदा ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ।
आजको ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकर नं. ४५ ले सर्वाधिक कारोबार गरेको छ। यो ब्रोकरबाट ५० करोड १८ लाख रुपैयाँको खरिद हुँदा २१ करोड ५५ लाख रुपैयाँको शेयर बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नं. ३८ रहेको छ। यो ब्रोकरबाट १३ करोड ३७ लाख रुपैयाँको शेयर खरिद हुँदा ४४ करोड ५२ लाख रुपैयाँको शेयर बिक्री भएको छ।
आज शीर्ष कारोबार गर्ने ५ ब्रोकरलाई हेर्दा २ ब्रोकरको खरिद धेरै छ भने ३ ब्रोकरको बिक्री धेरै देखिन्छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

79%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS