IME Life New

नेप्से हाफ सेन्चुरी बढ्दा एकै ब्रोकरबाट अर्ब माथि कारोबार, ठूलो ब्रोकरबाट खरीद धेरै कि विक्री?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक ५४ दशमलव ५४ अंक वृद्धि भएको दिन ८ अर्ब माथिको कारोबार भएको छ । मंगलवार नेप्से परिसूचक २१७५ दशमलव १७ विन्दुमा बन्द भएको छ ।

आजको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ ले सर्वाधिक रकमको कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट १ अर्ब ७ करोड १२ लाखको कारोबार भएको छ जसमा ४६ करोड ५९ लाखको खरीद र ६० करोड ५३ लाखको विक्री भएको छ ।

Esewa
Crest

त्यस्तै, दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ६३ करोड ३६ लाखको कारोबार भएको छ जसमा ३९ करोड १६ लाखको खरीद छ भने २४ करोड २० लाखको विक्री छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

44%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS