IME Life New

नेप्से परिसूचक २ दशमलव ३१ अंकले घटेर १२७७ को विन्दुमा, आज जीवन बीमाको उपसुचकमा हरीयाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नप्से परिसूचक साताकोे चौथौ दिन २दशमलव ३१ अङ्कले घटेर १२७७ दशमलव ७४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ९१ करोड ४६ लाख पुगेको छ ।

सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज उत्पादनमूलक क्षेत्रका परिसूचक सबैभन्दा धेरै ०दशमलव७६ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै जीवन बीमा कम्पनीमा वृद्धि भएको छ । जीवन बीमा कम्पनीको परिसूचक ० दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा र अन्य क्षेत्रको परिसूचकमा मात्र हरीयालीपन छाएको छ ।

Esewa
Crest

सबै भन्दा धेरै कुमारी बैंक.लिकोे ६ करोड २७ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे समता माईक्रोफाईनान्सको सेयरमा ९ दशमलव ९३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयरमा ५ दशमलव ७९ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव ४ प्रतीशतले घटेर छ ,भने ६ हजार १ रुपैयाँको विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५४ प्रतीशतले बढेर ५ हजार ७ सय २४ को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ३ करोड ५८ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ४ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
साताको चौथौ दिन जीवन दिन बीमामा हरीयालीपन आएको छ भने निर्जीवन जीवन बीमा कम्पनीको उपसुचकमा भने बृद्धि आउन सकेन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS