IME Life New

नेप्से करिव एक सय अंकले घटेको दिन ठूला ब्रोकरहरुबाट कस्तो भयो खरिद बिक्री ? 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचकमा निकै ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ९९ दशमलव ८६ अंक अर्थात ३ दशमवल ४२ प्रतिशत घटेको छ ।  ८ अर्ब ८८ करोडको शेयर कारोवार हुँदा ब्रोकर नम्बर ४५ बाट सर्वाधिक ९५ करोड ७५ लाख बराबरको शेयर खरिद बिक्री भएको छ भने दोश्रोमा ५८ नम्बर ब्रोकरबाट ९३ करोड  २९ लाख बराबरको कारोवार भएको छ। त्यस्तै तेश्रोमा ३४ नम्बर ब्रोकरबाट ७८ करोड ४५ लाख बराबरको कारोवार भएको छ ।

आज टप ४ ब्रोकरहरुबाट खरिद भन्दा बिक्री धेरै भएको देखिन्छ । ब्रोकर नम्बर ४५ बाट ४५ करोड माथिको खरिद हुँदा ५० करोड  माथिको बिक्री भएको छ। त्यस्तै ५८ नम्बर ब्रोकरबाट ४३ करोड माथिको खरिद हुँदा ४९ करोड  माथिको बिक्री भएको छ ।

Esewa
Crest

३४ नम्बर ब्रोकरबाट ३० करोड माथिको खरिद हुँदा  ४८ करोड  माथिको बिक्री भएको छ  र ३८ नम्बर ब्रोकरबाट ३२ करोड माथिको खरिद हुँदा ४३ करोड माथिको बिक्री भएको छ ।

त्यसपछि ४९ नम्बर ब्रोकरबाट भने बिक्री भन्दा खरिद धेरै भएको छ। ४९ नम्बर ब्रोकरबाट बाट ४४ करोड माथिको खरिद हुँदा २६ करोड माथिको बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS