IME Life New

नेप्सेले अरुण सेक्युरिटिजलाई ३ दिनको लागि निलम्बन गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले अरुण सेक्युरिटिज(ब्रोकर नं. ३)लाई निलम्बन गरेको छ ।नेप्सेले उक्त ब्रोकर कम्पनीलाई ३ दिनसम्म कुनैपनि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको जनाएको छ ।

नेप्सले विनियमावली ७(२) र १२(१) घ बमोजिम काम नगरेको भन्दै कारवाही गरेको जनाएको छ । नेप्सेका अनुसार उक्त कम्पनीलाई असार ५, ८ गते र ९ गते ३ दिन निलम्बन गरेको हो ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS