काठमाडौं । नेपाल स्टक एक्सजेन्चमा (नेप्से) मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा रिडी हाइड्रोपावरको २ लाख ६५ हजार ५ सय ५९ कित्ता बोनस शेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २ सय ४९ कित्ता हकप्रद शेयर सूचीकरण भएको हो ।
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

















